माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन गैयुमलार्इ स्वागत गर्दै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम । मंसिर १० र ११ गते राजधानी काठमाडौमा हुने सार्क सम्मेलनमा भागलिन श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र भुटानका राष्ट्ररसरकार प्रमुख काठमाडौं आइपुगेका छन ।
0 comments
तपाईंको प्रतिकृया