Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिचान पक्षधर मोर्चा बनाउन सहमत

काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको २० दलीय गठबन्धनमा आबद्ध दलहरु संयुक्त मोर्चा बनाएर अघि बढ्न सहमत भएका छन् ।
शुक्रबार विहान बसेको संयुक्त बैठकले मोर्चाको अवधारणा बनाउन ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा कृष्णबहादुर महरा, हृदयश त्रिपाठी, प्रेमबहादुर सिंह, रामकुमार राई र रानी तिवारी सदस्य छन् ।
कार्यदललाई मोर्चाको अवधारणा समेटिएको प्रतिवेदन बुझाउन आइतबारसम्मको समयसीमा दिइएको छ ।

0 comments

तपाईंको प्रतिकृया