Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
व्यवसायीको दादागिरी

व्यवसायीको दादागिरीः वोलपत्र आब्हान गरी वढि वढाउमा भाडामा दिइएका सटरहरु बन्द अवस्थामा । लुम्विनी अंचल अस्पतालको मातहतमा रहेको उक्त सटरहरु वढि वढाउमा भाडामा लगाईए पनि यस अघि व्यवसाय गरेका व्यवसायीले खाली गर्नुको साटो वन्द गरेर विरोध गरेका छन । तस्वीर : सुपरखवर डटकम

0 comments

तपाईंको प्रतिकृया