Photo
»
निस्टुरीलाई मायाले मार्न सकिएन
निस्टुरीलाई मायाले मार्न सकिएन
हरियै छ संगैको डाली, आफ्नो मनै भाचियो यसपाली, मिल्छ भने ए दैब केहि उपाय देन, बैगुनी लाई गुनले मार्न सक्थे, होला सजिलै निस्टुरीलाई मायाले मार्न सकिएन।’ वोलको म्युजिक भिडियोमा अभिनय गर्दे मोडल सन्तोष पौडेल र सम्पदा बानिया । जसमा स्वर प्रवेश पौडेल र मुना थापा मगर, लय र सब्द शिब सुबेदी , छायाङकन राजेश घिमिरे तथा निर्देशन कपिल लामाले गरेका छन ।
0 comments
तपाईंको प्रतिकृया