Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिचानयात्राको टोलीलाई स्वागत

सनिवार विहान वुटवल आएको पहिचानयात्राको टोलीलाई स्वागतार्थ निकालिएको रयालमा सहभागीहरु।  शहिद लखन थापा चोकवाट शुरु भएको रयाली वुटवल टफिकचोकमा पुगेर आम सभामा परिणत भएको थियो । आदीवासी जनजाति राष्ट्यि आन्दोलनले जातिय पहिचान सहितको संघियताको पक्षमा जनलहर श्रृजना गर्ने उदेश्यले मेचाीमहाकाली पहिचानयात्रा संचालन गरेको थियो । पहिचानयात्राको आइतवार चितवनमा समापन गरिएको छ । तस्वीर : सुपरखवर

0 comments

तपाईंको प्रतिकृया