एमालेमा विवाद
९ फागुन, काठमाडौं । प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने विषयलाइ लिएर नेकपा एमालेभित्र नयाँ विवाद देखिएको छ । केन्द्रीय समितिका केही सदस्यहरुको विरोधका बाबजुत एमाले शिर्ष नेताहरुले बहालवाला प्रधानन्यायधिसलाइ प्रधानमन्त्री बनाउने पक्षमा निर्णय गरेका थिए । अध्यक्ष झलनाथ खनाल, नेता केपी ओलीलगायत अधिकाँश नेताहरु पार्टि निर्णयको पक्षमा छन् भने नेता माधव कुमार नेपाल, महासचिव इश्वर पोखरेललगायत विपक्षमा छन् ।
द्धिपक्षीय विवाद चर्कने अवस्था आएपछि असन्तुष्टहरुको आग्रहमा आज बस्ने भनिएको स्थायी कमिटीको आकस्मीक बैठक तयारी नपुगेको भन्दै अध्यक्ष खनालले स्थगित गर्नुभएको हो ।
दलिय सहमति भइसकेको विषयमा फेरी पार्टिभित्र विवाद गर्दा सम्पुर्ण प्रकृयामै असर पर्ने भएकाले स्थायी कमिटि बैठक स्थगित गरिएको श्रोतको भनाइ छ ।
असन्तुष्ट पक्षले भने प्रधानन्यायधिसलाइ प्रधानमन्त्री बनाउने पार्टि शिर्ष नेताहरुको निर्णय केन्दं्रीय कमिटिको भावनाविपरित भएकाले उल्ट्याउन माग गरेका छन् ।
1 comments
तपाईंको प्रतिकृया

October 24, 2014 at 2:00 AM
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: