Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कार्यदलले तयार पारेको नौ बुँदे मस्यौदामा राष्ट्रपतिलाई जानकारी

९ फागुन, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाका शिर्ष नेताहरुले दलहरुबीचको छलफलको प्रगतिबारे राष्ट्रपति रामवरण यादवलाई जानकारी गराएका छन् । राष्ट्रपति कार्यालय शितल निवास पुगेर दलहरुको सहमतिअनुसार प्रधानन्यायधीशको असन्तुष्टीबारे राष्ट्रपतिलाई जानकारी गराएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । प्रधानन्यायधीशले कार्यदलको मस्यौदामा असहमति जनाएकोबारे छलफल भए पनि निश्ष्कर्ष भने ननिस्किएको ठाकुरले बताउनुभयो । छलफलमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल, नेपाली कांगे्रस सभापति शुशिल कोइराला, मधेशी मोर्चातर्पmबाट विजयकुमार गच्छदार लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।

1 comments

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

तपाईंको प्रतिकृया